गण्डकी प्रदेश सरकार

कृषि, उर्जा तथा जलस्रोत मन्त्रालय

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

पोखरा, नेपाल

animated national flag
हाइलाइटहरू
Dr .Man Bahadur Pun

डा. मानबहादुर पुन

निर्देशक

पुरा विवरण
Dr .Prerana Sedhain Bhattarai

डा .प्रेरणा सेधेन भट्टराई

सूचना अधिकारी

पुरा विवरण

हाम्रो बारेमा

नेपालमा परापूर्व कालदेखि नै पशु तथा मत्स्यपालन र कृषिबाटै जीवन निर्वाह भएको पाईन्छ। मानव सभ्यताको विकासको क्रमसँगै घोडा लगायतका पशुपन्छीको जातिय सुधार र उपचारका लागि जडिबुटी तथा प्रचिन पद्धतिको प्रयोग भएको पाईन्छ।मानिसको आहारा र प्रोटिनका लागि मासु, दूध, माछा र फुल, रेसा र कपडाका लागि ऊन, पस्मिना, छाला, प्वाख, आदि, खेतीपातीका लागि मल, कृषिकार्य देखि मालसामान ओसारपसार, ढुवानी र यातायातसम्म गाई, भैंसी, भेडा, बाख्रा, सुंगुर, बंगुर, कुखुरा, हाँस, घोडा, खच्चड, गधा, याक, नाकले पुर्याएको योगदान निकै महत्वपूर्ण मानिन्छ। नेपालमा संस्थागत रुपमा आधुनिक पशु चिकित्सा पद्धतिको सुरुवात वि.स. १९९६ मा काठमाडौंमा एक डिस्पेन्सरीको स्थापनाबाट भएको थियो। उन्नत पशुपालनको प्रचार र विकास गर्ने उद्देश्यले २०१४ सालमा कास्की लगायत पशुपालनको क्षेत्रमा अग्रस्थानमा रहेको विभिन्न १० जिल्लामा पशु चिकित्सालय स्थापना भएको पाइन्छ। आम पशुपालन कृषकहरुलाई आवश्यक पशु सेवा उपलब्ध गराउन पोखरामा २०३६ सालमा "पशु विकास तथा पशु स्वास्थ्य क्षेत्रीय कार्यालय"को स्थापना भई तत्कालिन श्री ५ को सरकारको निर्णय अनुसार बिकास क्षेत्रीय अवधारणा अनुसार २०४०/०४१ मा "पशु विकास तथा पशु स्वास्थ्य निर्देशनालय"को रुपमा परिवर्तन भएको हो र पुनः २०४४/०४५ मा "क्षेत्रीय पशु सेवा निर्देशनालय"को रुपमा परिवर्तन भएको हो। संस्थागत विकासको क्रममा निर्देशनालयलाई २०४९ श्रावणदेखि २०५२ अषाढसम्म कृषि विभाग अन्तर्गत र पुनः २०५२ श्रावणदेखि पशु सेवा विभाग अन्तर्गत राखिएको थियो। हाल नेपालको संविधानमा व्यवस्था भए वमोजिम २०७४ मार्ग २१ गते सम्पन्न प्रदेश सभाको निर्वाचन पश्चात २०७४ साल माघ २२ गते भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको स्थापना भएको हो। त्यस मन्त्रालय अन्तर्गत २०७५ भाद्र ११ गते गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री श्री पृथ्वी सुब्वा गुरुङबाट पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशको उदघाटन सुसम्पन्न भई हालसम्म पशुपन्छी तथा मत्स्य सेवामा निरन्तर कार्यक्रम संचालन गर्दै आएको छ। यस निर्देशनालयको स्थापना पश्चात पशु उपचार तथा पशु सेवा र प्रसार कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि यस प्रदेशमा ७ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु, १ वटा पशु सेवा तालिम केन्द्र र १ वटा मत्स्य विकास केन्द्र स्थापना भई कार्यक्रमहरु नियमित रुपमा सुचारु भएको अवस्था छ। ्त बनाउने प्रतिबद्धता ब्यक्त गर्दछ ।

Veterinary Hospital and Livestock Service Expert Center, Parbat logo
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्वत
कुश्मा पर्वत
Veterinary Hospital and Livestock Service Expert Center, Myagdi logo
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, म्याग्दी
म्याग्दी बेनी
Veterinary Hospital and Livestock Service Expert Center, Tanahun logo
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, तनहुँ
दमौली, तनहुँ , नेपाल
Veterinary Hospital and Livestock Service Expert Center, Gorkha logo
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखा
गोरखा
Veterinary Hospital and Livestock Service Expert Center, Lamjung logo
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङ
लमजुङ
Veterinary Hospital and Livestock Service Expert Center, Baglung logo
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र वाग्लुङ्ग
वाग्लुङ्ग
Veterinary Hospital and Livestock Service Expert Center, Syangja logo
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जा
स्याङ्जा
Livestock Training Center Pokhara logo
पशु सेवा तालिम केन्द्र पोखरा
पोखरा,नेपाल
Veterinary Hospital and Livestock Service Expert Center, kaski logo
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की
कास्की, पोखरा नेपाल
government logo
General
Address
government logo
test
ds
government logo
fsda
sfd

default government logo
General
Address
default government logo
test
ds
default government logo
fsda
sfd
ग्रामिण भेगमा कुखुरापालन
बाख्रा पालन प्रबिधि
मत्स्य अनुसन्धान केन्द्र बेगनासका अनुसन्धान गतिविधिहरू
Tilapia माछा उत्पादन प्रविधि